Connect with us
Kapilvast Forest

पूर्वसभामुख महरालाई भेट्न घरमै पुगे मन्त्री पुन

२०७७, २३ भाद्र मंगलवारमा प्रकाशित

barsaman-and-mahara.jpg

काठमाडौं-रोल्पास्थित आफ्नै घरमा बसेका पूर्व सभामुख कृष्णबहादुर महरालाई भेट्न उर्जा, जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुन पुग्नु भएको छ। पछिल्लो समय रोल्पा नगरपालिकाको मेवाङमा बस्दै आउनु भएका महरालाई भेट्न बिहान ८ बजे पुगेको महराका छोरा राहुल महराले बताउनु भयो।

उर्जा मन्त्रीज्यू कार्यक्रमको सिलसिलामा रोल्पा भएका पुनले त्यही अवसरमा पुर्व सभामुख महरालाइ आज बिहान एक घण्टा जति भेटघाट गर्नु भएको परिवार स्रोतले जानकारी दिएको छ ।पार्टीमा उच्च तहको सम्बन्ध भए पनि महरा र पुनबीच गुरु चेलाको सम्बन्ध पनि छ।

दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रम र जिल्लाको वस्तुस्थितिका विषयमा कुराकानी भएको छोरा राहुलले बताउनु भयो ।

‘त्यस्तो कुनै विशेष राजनीतिक विषयमा कुराकानी भएको होइन। सुखदुःखका कुरा हुने क्रममा राजनीतिक व्यक्तिको राजनीतिक कुरा भएको राहुलले बताउनु भयो ।

 

 

 

महरालाई यौनदुराचारको आरोप लागेपछि आरोपबाट सफाइ पाइसकेकाआफ्नो पुर्ख्यौली घर रोल्पामा बस्दै आउनु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,