Connect with us
Kapilvast Forest

विभिन्न देशका सिफारिस भएका ४ राजदूतको सुनुवाइ भदौ २५ बाट सुरु हुने

२०७७, २३ भाद्र मंगलवारमा प्रकाशित

log sangiya

काठमाडौं-संसदीय सुनुवाई विशेष समितिले चार देशका लागि सिफारिस भएका राजदुतहरुको सुनुवाइ भदौ २५ गतेदेखि सुरु गर्ने भएको छ।

सरकारले युरोपियन युनियन (ईयू)सहित केही देशमा राजदूत सिफारिस गरेको थियो। मन्त्रिपरिषद्ले परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल गेहेन्द्र राजभण्डारीलाई बेल्जियम तथा ईयू, राहदानी विभागका महानिर्देशक रामकाजी खड्कालाई जर्मनी र दक्षिणपूर्वी एसिया तथा प्यासिफिक महाशाखाका प्रमुख तापस अधिकारीलाई पाकिस्तानका लागि राजदूतमा सिफारिस गरेको थियो।

समितिले सोमबार सूचना जारी गर्दै बिहीबार प्रस्तावित राजदूतमाथि परेका उजुरी खोल्ने र सांसदहरुलाई वितरण गर्ने जनाएको हो। समितिमा हालसम्म चारवटा उजुरी परेको संसद सचिवालयले जनाएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,