Connect with us
Kapilvast Forest

शिवराजमा भर्चुअल माध्यमवाट वक्तीत्वकला सम्पन्न ,९ बिद्यालयको सहभागीता

२०७७, २३ भाद्र मंगलवारमा प्रकाशित

शिवराज नगरपालिकाको कार्यालय
शिवराज नगपालीका कपिलवस्तु
  • अर्जुन बेल्बासे

कपिलवस्तु-कोरोना भाईरसको कारण जारी निषेधआज्ञाले कपिलवस्तुको शिवराज नगरपालीकाले भर्चुअल माध्यमवाट वक्तीत्वकला प्रतियोगीता सम्पन्न गरेको छ ।

अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित माध्यमिक तहको अन्तरपालिकास्तरीय  अनलाइन(भर्चुअल) वकृत्वकला कार्यक्रममा शिवराज नगर भित्रका ९ वटा बिद्यालयले सहभागीता जनाएका थिए ।

अन्तर्राष्ट्रिय शाक्षरता दिवसको अवरमा कोभिड १९ न्युनिकरणमा विधार्थीको भुमीकाको शिर्षकमा नगर स्तरीय वक्तीत्वकला प्रतियोगीता गरेको हो ।

भर्चुअल माध्यमवाट गरीएको वक्तीत्वकला प्रतियोगीता कार्यक्रममा नेपाल आदर्श मा वि शिवपुर,दुर्गा भगवती मा.वि नयाँ वस्ती, राष्टिय मा.वि चन्द्रौटा, बाल शिक्षा मा।वि, हल्लानगर, समयथान मा.वि, प्रकाश मा.वि, सरस्वती मा.वि, जनचेतना मा.वि लक्ष्मणपुर र शिवगढी इङ्गलिस वोर्डिङ्गका बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।

भर्चुअल माध्यमवाट सम्पन्न भएको बक्तृत्वकला प्रतियोगिताको नतिजा बुधवार प्रकाशन गरिने शिवराज नगरपालिकाका शिक्षा प्रमुख उप सचिव लोकराज पन्थीले न्युज सेन्टर नेपाल अनलाइनलाइ बताउनु भयो ।

अनलाइन मार्फत गरिएको प्रतियोगिताको मुल्याङ्कनकर्ताको भुमिकामा शिक्षाा विकाश तथा समन्वय इकाई प्रमुख थानेश्वर घिमिरे संयोजक, जनता मा।वि पिपराका उज्जल अधिकारी र नरहरपुर मा.वि रुपन्देहीका थिरलाल न्यौपानेरहेको शिक्षा प्रमुख लोकराज पन्थीले जानकारी दिनु भयो।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,