Connect with us
Kapilvast Forest

विक्रम र शमिक्षाको बाँचेको छु धन्न वजारमा {भिडियो सहित}

२०७७, २३ भाद्र मंगलवारमा प्रकाशित

bache-ko-chhu-dhanna.jpg

अर्जुन बेल्बासे, कपिलवस्तु –कोभिड को महामारी र लकडाउनले विश्व नै त्रसित रहेको वर्तमान अवस्थामा फुर्सदको समयलाई सिर्जनशील कार्यमा सदुपयोग गर्दै नेपाली गीत संगीत क्षेत्रमा एउटा इट्टा थप्ने प्रयास स्वरुप विक्रम परियारको सेन्टिमेन्टल गीत आज सार्वजनिक भएको छ।
पछिल्लो समय नेपाली सांगितिक जगतमा राम्रो छवि वसाल्न सफल गायक विक्रम परियार र शमिक्षा अधिकारीको आवजमा बाँचेको छु धन्न बोलको गित बजारमा आएको छ ।

पुष्पाञ्जली म्युजिक प्रा.ली को आधिकारीक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतको भिडियोमा गौरव पहारि र आशा खड्काको अभिनय रहेको गितमा भद्र कुनुवार र कबिर गैरेले नित्यमा साथ दिएका छन । डा.शिब सुबेदिको सब्द संगित रहेको गितकोे निर्देशन देबेन्द्र बव्लुको रहेको छ ।

संक्रमणको अवस्थामा सिमित व्यक्तिहरुको उपस्थिति गराई भिडियो निर्माण गरी कोभिड १९को प्रकोपबाट आजित दर्शकहरुलाई यस्तो गीत तथा भिडियोले सांगीतिक मनोरन्जन प्रदान गर्नेछ भन्ने कुरामा गीतकार तथा निर्माता विश्वस्त रहेका छन् ।

हेर्नहोस भिडियो

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,