Connect with us
Kapilvast Forest

स्विडेनमाथि पोर्चुगलको सहज जित, रोनाल्डोले गरे दुई गोल

२०७७, २४ भाद्र बुधबारमा प्रकाशित

एजेन्सी – कप्तान क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शनले पोर्चुगलले यूईएफए नेसन्स लिग अन्तर्गत दोस्रो खेलमा स्वीडेनलाई पराजित गरेको छ ।

स्वीडेनस्थित फ्रेन्ड्स एरिनामा रोनाल्डोले दुई गोल गर्दा पोर्चुगलले २-० को सहज जित दर्ता गरेको हो ।

रोनाल्डोले खेलको दुवै हाफमा १-१ गोल गरेका थिए ।

खेलको ४५ औं मिनेटमा रोनाल्डोलेगोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए भने । यस्तै दोस्रो हाफको ७२ औं मिनेटमा रोनाल्डोले पोर्चुगलको अग्रता दोब्बर पारेका थिए ।

जितसँगै पोर्चुगल समूह ए ३ मा शीर्षस्थानमा कायम रहेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,