Connect with us
Kapilvast Forest

ट्रिनबागो र सेन्ट लुसिया सीपीएल टी–ट्वान्टी क्रिकेटको फाइनलमा

२०७७, २४ भाद्र बुधबारमा प्रकाशित

sandip team

 

एजेन्सी-क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटको पहिलो सेमिफाइनलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध जमैका तलाबाज पराजित भएको छ ।

ब्रायन लारा क्रिकेट स्टेडियममा गएराति भएको खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटले पराजित भएको हो । जमैकाले दिएको १ सय ८ रनको सामान्य लक्ष्य ट्रिनबागोले १५ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।

अब ट्रिनबागोले उपाधिका लागि सेन्ट लुसिया जोउक्ससँग खेल्नेछ । आज बिहान भएको दोश्रो सेमिफाइनलमा सेन्ट लुसियाले गुएना अमेजन वारियर्सलाई १० विकेटले हराएको हो । फाइनल खेल बिहीबार हुनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,