Connect with us
Kapilvast Forest

राष्ट्रिय टेबलटेनिस खेलाडीहरूको कोरोना बीमा हुने

२०७७, २४ भाद्र बुधबारमा प्रकाशित

table_tennis_players_selected_for_sag.jpg
file photo

काठमाडौं-अखिल नेपाल टेबलटेनिस संघले राष्ट्रिय टेबलटेनिस खेलाडीहरूको कोरोना बीमा गरिदिने भएको छ । पुरुष र महिलाका शीर्ष १६ वरीयतामा रहेका खेलाडीको बीमा गर्न लागिएको संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिनुभयो ।

खेलाडीसँगै केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी र सदस्य, प्रशिक्षक तथा अन्तर्राष्ट्रिय अम्पायरहरुको पनि बीमा गरिदिने बज्राचार्यले बताउनुभयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,