Connect with us
Kapilvast Forest

विश्वभर कोरोनाका कारण हालसम्म ९ लाखको मृत्यु

२०७७, २४ भाद्र बुधबारमा प्रकाशित

corona

काठमाडौँ-विश्वभर हालसम्म कोरोना संक्रमित भई मृत्यु हुनेको संख्या ९ लाख १ हजार ८ सय ६६ पुगेको छ । हाल सम्म सबै भन्दा धेरै अमेरिकामा १ लाख ९४ हाजार ३२ जनाको मृत्यु भएको छ । दोस्रो धेरै मृत्यु हुने देश ब्रजिलमा १ लाख २७ हाजार ५ सय १७ जना रहेका छन् ।

त्यस्तै ७३ हाजार ९ सय २३ जना सहित भारत मृत्यु हुनेको लहरमा तेस्रो स्थानमा छ ।वल्डोमिटर्सको तथ्याङ्क अनुसार विश्वभरमा कोरोनाभाइरसका हालसम्म विश्वभरी २ करोड ७७ लाख ३८ हजारर ७ सय ८ जना संक्रमित मध्य ७० हजार एक्टिभ केसहरु छन भने १ करोड ९८ लाख ३१ हजार ९ सय ९३ जना निको भएर घर फर्किएका छन् ।

अहिले संक्रकितको संख्याका आधारमा अमेरिका ६५ लाख १४ हाजर २ सय ३१ नयाँ संक्रमित सहित पहिलो, भारत ४३ लाख ७० हजार १ सय २८ संक्रमित सहित दोस्रो र ४१ लाख ६५ हजार १ सय २४ संक्रमित सहित ब्राजिल तेस्रो स्थानमा रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,