Connect with us
Kapilvast Forest

सुनको मूल्य बढ्यो

२०७७, २४ भाद्र बुधबारमा प्रकाशित

gold

 

काठमाडौं -नेपालमा केही दिन निरन्तर ओरालो लागेको सुनको मूल्य आज भने बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य ९५ हजार ९ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १३१० मा कारोबार भएकोमा आज तोलामा ५ रुपैयाँले बढेर १३१५ कायम भएको महासंघले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,