Connect with us
Kapilvast Forest

सशस्त्रका डीएसपी सहित पाँच जनाले रगत दिएर सुत्केरीको ज्यान जोगाए

२०७७, २४ भाद्र बुधबारमा प्रकाशित

पाल्पा – पाल्पामा सशस्त्र प्रहरीका डीएसपी सहित पाँच जनाले रगत दिएर एक गर्भवतीको ज्यान जोगाएका छन् ।धेरै रगत बगेर गम्भीर अवस्थामा पुग्नुभएकी निस्दी गाउँपालिका १ की २६ वर्षीया टिकामाया सोतीलाई रगत दिएर ज्यान जोगाएको हो ।

डीएसपी अरुणकुमार सिंह सशस्त्रका अरु चार जनालाई लिएर गएराति ११ बजे अस्पताल पुगेर रगत दिनुभएको हो ।रगत दानका लागि सामाजिक सञ्जाल मार्फत आव्हान गरेका थिए ।

आफन्त र छरछिमेकसँग हारगुहार गरेर पाँच पिन्ट रगत चढाए पनि थप पाँच पिन्ट ए पोजेटिभ रगत नपाएका बेला सशस्त्र प्रहरी आएर रगत दिएका बिरामीका श्रीमान् दुर्गाबहादुर सोतीले जानकारी दिनुभयो ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,