Connect with us
Kapilvast Forest

स्थायी कमिटी बैठकको तयारीबारे बालुवाटारमा ओली–प्रचण्ड छलफल

२०७७, २४ भाद्र बुधबारमा प्रकाशित

kp oli

काठमाडौं-नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ।

बिहीबारका लागि तोकिएको पार्टीको स्थायी कमिटी बैठकका एजेण्डाबारे छलफल गर्न दुई अध्यक्षबीच छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनु भयो।

स्थायी कमिटी बैठकअघि सचिवालय बस्ने संभावना कम भएका कारण सो बैठकका एजेण्डा र प्रस्तावबारे दुई अध्यक्षबीच छलफल भएको एक नेताले बताउनु।

नेकपाको विवाद समाधानका लागि सुझाव दिन गठित ६–सदस्यीय कार्यदलले दिएको प्रतिवेदनका आधारमा अध्यक्षबाट स्थायी कमिटी बैठकमा प्रस्तावहरु प्रस्तुत हुने र त्यसमाथि बैठकमा छलफल गरिने बताइएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,