Connect with us
Kapilvast Forest

घरको छतबाट खसेर युवकको मृत्यु

२०७७, २४ भाद्र बुधबारमा प्रकाशित

dearth

काठमाडौं – कञ्चनपुरको भिमदत्त नगरपालिकामा घरको छतबाट खसेर एक युवकको मृत्यु भएको छ । नगरपालिका स्थित आफ्नै घरको छतबाट खसेर ३५ वर्षीय केशव दत्त जोशीको मृत्यु भएको हो ।

छतबाट खसेर गम्भीर घाइते बनेका जोशीको उपचारका क्रममा मंगलबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाले जानकारी दिनुभयो । मृतक जोशी यातायात ब्यवसायी पवनदुत यातायातका पूर्व बरिष्ठ उपाध्यक्ष समेत रहेका थिए ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,