Connect with us
Kapilvast Forest

लुम्बिनी विकास कोषका सदस्य कोहारको निधन

२०७७, २४ भाद्र बुधबारमा प्रकाशित

कपिलवस्तु-
लुम्बिनी विकास कोषका कार्यकारी सदस्य अमिरका कोहारको निधन भएको छ । कोहारको ५६ बर्षिय उमेरमा उहाँकै निवासमा निधन भएको हो । कोहार लामो समय देखि मुटु लगायतका रोगबाट पीडित थिए ।

उहाको आजै धर्मिक परम्परा अनुसार अन्तिम संस्कार गरिएको लुम्बिनी विकास कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीले जानकारी दिनु भयो ।

अमिरका काेहारको असामयिक निधनले लुम्बिनी विकास कोषलाई ठुलो क्षति भएको ज्ञवालीले बताउनु भयो ।
उहाँको आत्माशान्तिका लागि शोक प्रस्ताव पारित गर्दै भोलि लुम्बिनी विकास कोषको कार्यालय बन्द रहने बताइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,