Connect with us
Kapilvast Forest

लुम्बिनी प्रादेशिक अस्पतालको एनआईसीयू सेवा बन्द

२०७७, २४ भाद्र बुधबारमा प्रकाशित

lumbini-aspatal.jpg

बुटबल – रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको एनआईसीयूमा कार्यरत ५ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको छ ।

अस्पतालले सूचना प्रकाशित गरी एनआईसीयू शाखाअन्तर्गतका युनिटलाई निर्मलीकरण गर्नका लागि अर्को सूचना नआएसम्मका लागि बन्द रहने जनाएको हो ।योबाहेकका अन्य सेवा भने सञ्चालन रहने अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,