Connect with us
Kapilvast Forest

राजश्व छलेर ल्याएको अवैध युरिया र सुर्तीसहित एक जना पक्राउ

२०७७, २५ भाद्र बिहीबारमा प्रकाशित

ramat

सिराहा-उदयपुरको कटारीमा अवैध यूरिया मल र सुर्तीसहित बोलेरो गाडी नियन्त्रणमा लिइएको छ । सिराहाको मिर्चैयाबाट कटारी तर्फ आउँदै गरको प्रदेश–२–०१–००१ च ०१४८ नम्बरको बोलेरो पिक अप भ्यानलाई बुधवार राति प्रहरी चौकी बेलसोतमा चेक जाचको क्रममा बोलेरो नरोकी भागेपछि ड्यूटीमा रहेको प्रहरी टोलीले बोलेरोलाई केहि अगाडी रोकी चेक जाँच गर्ने क्रममा राजश्व छलेर ल्याएको अवैध ४० बोरा यूरिया र ५ बोरा सुर्ती फेला पारेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

बरामद गरिएको युरिया, सुर्ती, बोलेरो सहित ३६ वर्षीय अन्जितकुमार खड्कालाई समेत नियन्त्रणमा लिई अनुसन्धान पश्चात आवश्यक कारबाहीको लागी आन्तरिक राजस्व कार्यालय लहान सिराहा पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,