Connect with us
Kapilvast Forest

नेपाली क्रिकेटरको २०१९ को तलब खातामा जम्मा भयो

२०७७, २५ भाद्र बिहीबारमा प्रकाशित

nepal cricet team

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टीमका २२ जना खेलाडी र १ टेक्निकल एनालिसिष्टले सन् २०१९ को तलब पाएका छन्।अघिल्लो हप्ता आईसीसीले क्यानको खातामा पैसा पठाएपछि क्यानले बुधबार खेलाडीको खातामा पैसा जम्मा गरेको हो।

यसपटकको तलब पहिलेकोभन्दा १० हजार रुपैयाँ बढेर आएको क्रिकेटर सन्दीप जोराले जानकारी दिनु भयो ।आईसीसीले खेलाडीको प्रदर्शन हेरेर २०१९ मा २२ जनासँग सम्झौता गरेको थियो।

जसमा ८र८ जना ए र बी श्रेणीमा छन् । ६ जना सी श्रेणीमा छन्। ए श्रेणीका खेलाडीले ४५ हजार, बीले ३५ हजार र सी श्रेणीमा रहेकाले २५ हजारका दरले तलब पाएका हुन्।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,