Connect with us
Kapilvast Forest

पाटन अस्पतालमा एक कोरोना संक्रमित पुरषको मृत्यु

२०७७, २६ भाद्र शुक्रबारमा प्रकाशित

patan hospital

काठमाडौं-ललितपुरस्थित पाटन अस्पतालमा एक कोरोना संक्रमित पुरषको मृत्यु भएको छ । उपचारकै क्रममा उहाँको आज बिहान ३ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

मृतक काठमाडौँ घर भएका ६३ वर्षीय पुरुष रहेको जनाइएको छ । उनी यही भदौ २४ गते पाटन अस्पतालमा भर्ना भएर उपचाररत थिए । तर उहाँमा अन्य स्वास्थ्य समस्या भए नभएको बारे थप खुलाइएको छैन ।

Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,