Connect with us
Kapilvast Forest

नक्कली प्रेस कार्ड बनाएको आरोपमा पक्राउ परेकाबाट प्रहरीमा कोरोना

२०७७, २६ भाद्र शुक्रबारमा प्रकाशित

press card

 

काठमाडौं – काठमाडौंको बागबजारबाट नक्कली प्रेस कार्ड बनाएको आरोपमा पक्राउ परेकाबाट प्रहरीमा कोरोना भाइरस संक्रमण सरेको पुष्टि भएको छ ।नक्कली प्रेस कार्ड बनाएको आरोपमा पक्राउ परेकाहरुबाट दुई जना प्रहरीमा कोरोना सरेको पुष्टि भएको हो ।

नक्कली प्रेस कार्ड बनाउने व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत दुइ प्रहरीमा पनि संक्रमण पुष्टि भएको हो ।

केहीदिन अगाडि बागबजारमा नक्कली प्रेस कार्ड बनाउने चार जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,