Connect with us
Kapilvast Forest

प्रहरी हिरासत कक्षमै गरे एक युवकले आत्महत्या

२०७७, २६ भाद्र शुक्रबारमा प्रकाशित

hanginf file

कैलाली – जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासत कक्षमै एक युवकले आत्महत्या गरेको प्रहरीले जनाएको छ।चोरीको अभियोगमा प्रहरी हिरासतमा रहेका धनगढी उपमहानगरपालिका १ का १९ वर्षीया रोशन बिकले शौलायमा झुण्डीएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीले उनलाई गत भदौ २४ गते चोरीको अभियोगमा पक्राउ गरेको थियो।आत्महत्याको घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,