Connect with us
Kapilvast Forest

सात वटै प्रदेशका ३ हजार विद्यार्थीलाई छात्रबृत्तिको आवेदन माग

२०७७, २६ भाद्र शुक्रबारमा प्रकाशित

ctvt

काठमाडौं-प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्ले ३ हजार ६७ विद्यार्थीका लागि छात्रबृत्तिको आवेदन माग गरेको छ। शुक्रबार सूचना प्रकाशन गर्दै परिषद्ले प्रमाणपत्र तह र डिव्लोमा तहमा अध्यनरत विद्यार्थीका लागि आवेदन माग गरेको हो ।

परिषद्ले सात वटै प्रदेशका विद्यार्थीलाई आवेदन माग गरेको हो । यि मध्ये प्रदेश एक मा ३४८, दुई मा ४०६, वागमतीमा ८९४, गण्डकी प्रदेशमा २६५, प्रदेश ५ मा ५२६, कर्णालीमा २८५ र सुदुरपस्चिम प्रदेशमा ३४३ जनाका लागि आवेदन माग गरेको छ। परिषद्ले असोज १९ गतेसम्म आवेदनको समय तोकेको छ ।

परिषद्ले नर्सिङ, मोडिकल ल्याव, डेण्टल साइन्स, वालिविज्ञान, हाइड्रो इन्जिनियर लगायत ३० विषयमा छात्रबृत्ति प्रदान गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,