Connect with us
Kapilvast Forest

नेपालमा कोरोनाबाट थप पाँच जनाको मृत्यु

२०७७, २६ भाद्र शुक्रबारमा प्रकाशित

corona

काठमाडौं-पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ।शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार थप पाँच जनाको मृत्यु भएको हो।

योसँगै मृत्यु हुनेको संख्या ३ सय २२ पुगेको छ। मृत्यु हुनेमा काठमाडौंका ७० वर्षीय, महोत्तरीका ६५ वर्षीय, धनुषाका ४५ वर्षीय, नवलपरासीका ५५ वर्षीय पुरूष र मोरङकी ४० वर्षीया महिला छन्।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४ सय ५४ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,