Connect with us
Kapilvast Forest

नेकपाको निर्णय:एमसीसीलाई परिमार्जन गरेर अनुमोदन गर्ने

२०७७, २६ भाद्र शुक्रबारमा प्रकाशित

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ ।

आज ९शुक्रवार० सकिएको बैठकले विवादका कारण लामो समयदेखि अड्किएको उक्त परियोजनासम्बन्धी विधेयक परिमार्जन गर्ने गरी अगाडि बढाउने निर्णय गरेको हो ।

 

एमसीसीमा कुन विषय संशोधन र परिमार्जन गर्ने भन्नेबारेमा पार्टीभित्र थप छलफल गर्ने निर्णय भएको जनाइएको छ ।पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एमसीसीबारे यसअघि पार्टीका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलको सुझावलाई ध्यानमा राखेर संशोधन र परिमार्जन गरिने बताएउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,