Connect with us
Kapilvast Forest

डुबेर बालकको मृत्यु

२०७७, २६ भाद्र शुक्रबारमा प्रकाशित

dubnu

प्रिन्स मिश्रा कपिलवस्तु –

कपिलवस्तुको कृष्णनगर नगरपालिका–१ मडहा स्थित पोखरीमा डुबेर १४ वर्षीय बालकको मृत्यु भएको छ।  मृत्यु हुनेमा कृष्णनगर नगरपालिका १ मडहा घर भएका फग्गू डफालीका १४ वर्षीय छोरा खुर्शीद डफाली रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।

बाख्रा चराउना गएका खुर्शीद पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनु भएको छ l

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,