Connect with us
Kapilvast Forest

चलचित्रका सम्पादक अनिल गौतमको दुर्घटनामा मृत्यु

२०७७, २७ भाद्र शनिबारमा प्रकाशित

काठमाडौं – नेपाली चलचित्रका सम्पादक अनिल गौतमको मृत्यु भएको छ ।गए राति १०ः ५५ बजे बानेश्वरबाट कौसलटार निवास फर्कने क्रममा तीनकुनेस्थित मुन्नी भैरव नजिक उहाँचढेको बा २९ प १४७९ नम्बरको मोटरसाइकललाई प्रदेश ३–०१–००३ क ४५६३ नम्बरको टिपरले ठक्कर दिदा उहाँको मृत्य भएको हो ।

दुर्घटनापछि बानेश्वरको सिभिल अस्पताल पुर्याइएको गौतमको उपचारको क्रममा निधन भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

टिपर चालक अहिले प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । चलचित्र बिकाश कम्पनीलगायत बिभिन्न ठाउँमा रहेर थुप्रै नेपाली चलचित्रको सम्पादन गरेका गौतम पछिल्लो समय प्राइम टेलिभिजनसँग आवद्ध ररनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,