Connect with us
Kapilvast Forest

ब्राउनसुगर सहित एक जना पक्राउ

२०७७, २७ भाद्र शनिबारमा प्रकाशित

pakrau-

विर्तामोड-विर्तामोड नगरपालिका(३ बिर्ताबजार त्रिवेणी टोलबाट ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।गोपाल एग्रोभेट्स पसलमा प्रतिबन्धित लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा सञ्चालक गोपाल गौतमलाई प्रहरीले ब्राउनुसगरसहित पक्राउ गरेको हो।

कृषिजन्य सामग्रीको पसल सञ्चालन गर्ने उहाँको साथबाट ४५ ग्राम ३५० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।उहाँलाई हिरासतमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

 

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,