Connect with us
Kapilvast Forest

बबई नदीमा नुहाउन गएका एक युवक बेपत्ता

२०७७, २८ भाद्र आईतवारमा प्रकाशित

बर्दिया- बर्दियाको गुलरिया नगरपालिका–५ का २२ वर्षीय सनी थारू बबई नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।शनिबार नुहाउन बबई नदी जानु भएका  उहाँ डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उहाँको खोजीमा डुङ्गासहित सशस्त्र प्रहरी ३१ नम्बर गणको विपद् व्यवस्थापन तालिम प्राप्त टिम, नेपाल प्रहरी र स्थानीय परिचालित भएको सशस्त्र प्रहरी ३१ नम्बर गणका प्रहरी उपरीक्षक नरबहादुर राउतले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,