Connect with us
Kapilvast Forest

शेयर कारोबार आज पनि रोकियो

२०७७, २८ भाद्र आईतवारमा प्रकाशित

काठमाडौं- नेप्से कारोबार व्यवस्थापन प्रणालीमा केही प्राविधिक समस्या आएपछि शेयर कारोबार आज पनि रोक्का भएको छ ।
टिएमएसमा अर्डर राख्न नमिल्ने तथा राखिएको अर्डर रद्द गर्न नमिल्ने जस्ता समस्या देखिएपछि आज पनि कारोबार रोक्का गरिएको हो ।

टिएमएसमा पहिलेको जस्तै समस्या देखिएको ब्रोकर एशोशियसनले बताएको छ । समस्या देखिएपछि हाललाई शेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।उक्त समस्या समाधानका लागि प्रयासरत रहेको नेप्सेले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,