Connect with us
Kapilvast Forest

एलिजा र दुर्गेशको ‘घाँसको माया गाईलाई’सार्वजनिक

२०७७, २८ भाद्र आईतवारमा प्रकाशित

gurges & aliza

काठमाडौं – अभिनेत्री एलिजा गौतम र मोडेल दुर्गेश थापा अभिनित ‘घाँसको माया गाईलाई’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा राजनराज शिवाकोटी र रेखा ढुंगाना कटुवालको स्वर तथा राजेन्द्र थापाको शब्द रहेको गीतमा संगीत पनि गायक शिवाकोटीले नै रहेका छे ।

रामजनक कटवाल निर्माता रहेको भिडियोको कोरियोग्राफी तथा निर्देशन शिब बिकले गरेका हुन् । भिडिओमा बालकलाकारमा भेनस विक्रम कटवालको पनि अभिनय रहेको छ । भिडियो सहित इनाक्षी इन्टरटेनमेन्टमार्फत गीत बाहिर आएको हो । भिडियो २लाख ५६ हजार बढिले हेरीसकेका छन।

भिडियो-

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,