Connect with us
Kapilvast Forest

अबैध कुखुराको चल्लासहित पर्सामा दुईजना पक्राउ

२०७७, २८ भाद्र आईतवारमा प्रकाशित

पर्सा – प्रहरीले पर्साबाट अबैध रुपमा ओसार पसार गर्दै गरेको कुखुरा सहित दुईजनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरीकार्यालय पर्साको टोलीले पर्साकोबहुदरमाई नगरपालीका २ बाट भारतको रक्सौलबाट अबैध रुपमा ल्याउँदै गरेकोकुखुराको चल्लासहित दुईजनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार,  पर्साका ३० बर्षीय कोलन साहकानु र भारत बिहारका २७ बर्षीय कोनरेश यादब प्रहरीले नियन्त्रण्मा लिएको छ  ।जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तका अनुसार उनिहरुको साथबाट २९ कार्टुन ९२४००० वटा चल्ला बरामद् गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,