Connect with us
Kapilvast Forest

कुलमान घिसिङको ४ बर्षे कार्यकाल सकिदै

२०७७, २८ भाद्र आईतवारमा प्रकाशित

kulman

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज सकिदै छ ।पुनः नियुक्तिका लागि हालसम्म पनि कुनै प्रक्रिया अघि नबडे पछि उनी तत्कालका लागि प्राधिकरणबाट विदा हुँदैछन्। २०७३ भदौ २९ गते विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पद सम्हालेका घिसिङको कार्यकाल सकिने भएको छ ।

घिसिङलाई पुनः नियुक्ति गर्ने विषयमा भने अझै टुङगो लाग्न सकेको छैन । उर्जा मन्त्री र पार्टी अध्यक्ष प्रचण्ड कुलमानलाई दोहोर्‍याउने पक्ष छन् भने प्रधानमन्त्रीले भने यस विषयमा छलफल गरेर नियुक्ति दिने बताउनु भउको छ।प्रचण्ड र ओलीबीच समजदारी भए घिसिङको नियुक्ति हुने स्रोतको भनाई छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,