Connect with us
Kapilvast Forest

कोरोनाले थप ९ जनाको मृत्यु ,ज्यान गुमाउनेको संख्या ३४५ पुग्यो

२०७७, २८ भाद्र आईतवारमा प्रकाशित

corona death

 

काठमाडौं-कोरोना भाइरसका कारण काठमाडौंका ६ सहित देशभर ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका ६ जना सहित ९ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौंका ६५ वर्षीया दुई महिला, ५९, ७०, ६४, ५९ वर्षीया पुरुष, मोरङका ६५ वर्षीया पुरुष, सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुष र कास्कीकी ४५ वर्षीया महिला रहेका छन् ।

योसंगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ ।  यसअघि हिजो (शनिबार) १४ जनाको कोरोनाका कारण ज्यान गएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,