Connect with us
Kapilvast Forest

कोरानो संक्रमितको मनोवल उच्च बनाउन असोज १ मा दिपावली

२०७७, २८ भाद्र आईतवारमा प्रकाशित

dipawali.jpg

काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउने असोज १ गते साँझ कोरानो संक्रमित स्वास्थ्यकर्मीको मनोवल उच्च बनाउन दिपावली गर्ने भएका छन् ।

मन्त्रालयले १ गते घरघरमा दिप प्रज्वलन सँगै माइतिघर मण्डलामा साँझ ८ बजे दिपावली गर्ने निर्णय गरेको मन्त्रालयले आजको पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।

अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मीको मनोवल बढाउन दिपावली गर्ने र संक्रमित भई मृत्यू भएका स्वस्थ्यकर्मीहरु प्रति श्रद्धाञ्जली दिन दिपावली मनाउने भएको हो । मन्त्रालयले देशैभर दिपावली गर्न अनुरोध समेत गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,