Connect with us
Kapilvast Forest

नक्कली विरामी बोक्ने एम्वुलेन्सको दर्ता खारेज हुने

२०७७, २८ भाद्र आईतवारमा प्रकाशित

ambulance

काठमाडौं-विरामी बाहेकका अन्य व्यक्तिको ओसारपसार गर्ने एम्वुलेन्सको दर्ता खारेज गर्ने भएको छ। स्वास्थ्य मन्त्रालयले आइतबारको पत्रकार सम्मेलनमा नक्कली विरामी बोक्ने एम्वुलेन्सको दर्ता खारेज गरी त्यस संस्थालाई एम्वुलेन्स सेवा पाउनबाट बञ्चित गर्ने समेत जनाएको हो ।

एम्बुलेन्स सञ्चालन गर्ने संस्थाले एम्बुलेन्स दुरुपयोग गरेको र नियम परिधि भित्र नरहेको पाइए पछि मन्त्रालयले दर्ता खारेजको तयारी गरेको जनाएको हो । कोरोना भाइरस पछि लकडाउनको क्रममा अधिकांस एम्वुलेन्सले सक्षम व्यक्तिलाई ओसारपसार गरेका थिए ।

मन्त्रालयले एम्बुलेन्सको दर्ता खारेज देखि आइन्दा त्यस संस्थालाई एम्बुलेन्स सेवा सञ्चालनमा पुर्ण रोक लगाउने तयारी कारवाही गर्ने भएको हो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,