Connect with us
Kapilvast Forest

अब पिसिआर टेष्ट गर्न अधिकतम २ हजार शुल्क लाग्ने

२०७७, २८ भाद्र आईतवारमा प्रकाशित

corona

काठमाडौं-सरकारले कोरोना भाइरस(कोभिड–१९)को पिसिआर परिक्षण शुल्कको मुल्य समायोजन गरेको छ । स्वास्थ्य मन्त्रालयले आज दिएको जानकारी अनुसार पिसिआर परिक्षण शुल्क अन्य सबै गरेर अधिकतम् २ हजार तोकिएको जनाएको हो ।

मुल्य संसोधन भन्दा बढी रकम सरकारी र निजी अस्पतालका सबै प्रयोगशालामा तोकिएको जनाएको हो । तोकिएको भन्दा बढी शुल्क लिएको पाइएमा कडा कारवाही गर्ने समेत मन्त्रालयले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,