Connect with us
Kapilvast Forest

कपिलवस्तुको बुद्धनगरमा सामुदायिक भवनको शिलान्यास

२०७७, २८ भाद्र आईतवारमा प्रकाशित

कपिलवस्तु-
कपिलवस्तुको शिवराज नगरपालिका ५ बुद्धनगरमा सामुदायिक भवनको शिलान्यास गरिएको छ । नौडिहवाको वुद्धनगर गांउमा दुई कोठे वुद्धनगर सामुदायिक भवनको आज शिलान्यास गरिएको हो ।

शिवराज नगरपालिका वडा न ५ का अध्यक्ष अर्जुनवहादुर पाण्डेले भवनको शिलान्यास गर्नुभएको हो । किर्डाक नेपालको २ लाख र जनश्रमदानवाट भवनको निर्माण थालिएको भवन निर्माण उपभोतmा समितीका अध्यक्ष एम वी सुनारले वताउनुभएको छ ।

एक महिना भित्रमा भवन निर्माण सम्पन्न गर्ने लक्षय राखिएको अध्यक्ष सुनारले जानकारी दिनुभयो । भवन निर्माणको लागी दुई लाख खर्चिएको किर्डाक नेपालले नौडिहवाको वुद्धनगर गांउमा वाख्रापालनको करिव ६ लाखका वाख्रा वितरण गरेको किर्डाक नेपालका कार्यक्रम संयोजक श्री भण्डारीले वताउनुभयो ।

उहांले २५ परिवारलाई ३५ हजार वरावरको वाख्रा पालनको लागी वजेटको व्यवस्थापन गरेको जानकारी दिनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,