Connect with us
Kapilvast Forest

नगरपालिकाले बजेट मनोमानी रुपमा वितरण गरेको भन्दै उप प्रमुखलाइ ज्ञापन पत्र

२०७७, २८ भाद्र आईतवारमा प्रकाशित

राजकुमार ठाकुर ,कपिलवस्तु-  शिवराज नगरपालिकाले बजेट मनोमानी रुपमा वितरण गरेको भन्दै आइतबार ज्ञापन पत्र बुझाईको छ । कपिलवस्तुको नरसिंह हिंन्दु नेपाल जिल्ला कमिटी र शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको महाकाल सामाजिक संस्थाले संयुक्त रुपमा शिवराज नगरपालिका का उप प्रमुख शिव कुमारी थारुलाई ज्ञापनपत्र बुझाइएको नरसिंह हिंन्दु नेपाल का अध्यक्ष भुवन कुमार मिश्रले जानकारी दिनु भएको छ ।

जिल्लाको शिवराज नगरपालिका ८ विसनपुर देविपुर मा रहको दुर्गा मन्दिरका लागी छुट्याइएको बजेट सो सोही स्थानमा निर्माण हुन लागेको प्रहरी चौकिलाइ दिइएको भन्दै मन्दिरको बजेट मन्दिरमै लगानी लगाउन नगरपालिको ध्यानाकर्षण गराइएको महाकाल सामाजिक संस्थाका अध्यक्ष धर्मराज विश्वकर्माले बताउनु भयो । ज्ञापनपत्र बुझ्दै नगर उप प्रमुख थारुले यस बारेमा थप छलफल भईरहेको बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,