Connect with us
Kapilvast Forest

कोरोना सक्रमित कपिलवस्तुकी एक महिलाको मृत्यु

२०७७, २९ भाद्र सोमबारमा प्रकाशित

corona

कपिलबस्तु । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा कपिलवस्तुकी एक महिलाको मृत्यु भएको छ ।

कोरोना संक्रमित भएर अस्पताल भर्ना भएकी कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो।

भदौ २१ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको आईसीयूमा उपचार भइरहेकोमा सोमबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो ।

उनी मिर्गौला रोगबाट पीडित र डायलासिस गराइरहेको विरामी रहेकी थिइन ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,