Connect with us
Kapilvast Forest

४ थान बन्दुकसहित २ जना पक्राउ

२०७७, २९ भाद्र सोमबारमा प्रकाशित

banduk

स्याङ्जा – प्रहरीले स्याङ्जामा ४ थान बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार पुतलीबजार नगरपालिका–७ मोहरिया झग्रीडाँडाका ६९ वर्षीय भीमबहादुर ठकुरी र सोही ठाउँका ६० वर्षीय ओ बहादुर हमाललाई ४ थान बन्दुकसहित पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी होविन्द्र वोगटीका अनुसार अवैधरूपमा हातहतियार राखेको भन्ने सूचनाका आधारमा खानतलासी गर्दा भरुवा बन्दुकसहित उनिहरुलाई पक्राउ गरिएको हो ।

एक नाले भरुवा बन्दुक तीन थान र एक नाले १२ बोर बन्दुक एउटासँगै बारुद, टोटा, केप, ग्रिस डिब्बा, फलामको पाता, फलामको छर्रालगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,