Connect with us
Kapilvast Forest

अस्ट्रेलियामा लकडाउनविरूद्ध प्रदर्शन

२०७७, २९ भाद्र सोमबारमा प्रकाशित

australiya-protest-Epa.jpg

एजेन्सी – अस्ट्रेलियामा लकडाउनविरूद्ध प्रदर्शनमा उत्रिएका ७० जनालाई प्रहरीले पक्राउ गरेको छ ।कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लकडाउन जारी गरिएपछि त्यसको विरोधमा मेलबर्नमा प्रदर्शनमा उत्रिएका २५० जनामध्ये ७० जनलाई प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ ।

भिक्टोरिया राज्यमा जुलाईको सुरुदेखि लकडाउन लागु भएको छ । अहिले सो लकडाउन खुकुलो बनाउने तयारी भइरहेका बेला प्रदर्शन भएको हो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,