Connect with us
Kapilvast Forest

१० किलो अफिमसहित बाँकेमा दुई जना पक्राउ

२०७७, २९ भाद्र सोमबारमा प्रकाशित

pakrau fiture

दाङ-जिल्ला प्रहरी कार्यालय बाँकेले प्रतिबन्धित लागुऔषध अफिमसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा रुकुम पूर्व पुथा उत्तर गंगा गाउँपालिका वडा नं। ८ निवासी ५३ वर्षीय धनबहादुर सेन र दाङको घोराही उपमहानगरपालिका वडा नं। १९ निवासी २४ वर्षीय वसन्त घर्ती लाइ पक्राउ गरेको हो ।

दाङबाट अफिमसहित मानिसहरू बाँके प्रवेश गर्न लागेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको विशेष टोलीले  पक्राउ गरेको डिएसपी सुवास खड्काले बताउनु भयो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,