Connect with us
Kapilvast Forest

डा.गोविन्द केसीको १९ औ सत्याग्रह जुम्लामा सुरु

२०७७, २९ भाद्र सोमबारमा प्रकाशित

gobinda kc

जुम्ला-चिकित्सा शिक्षामा सुधारको माग राख्दै डा.गोविन्द केसी जुम्लामा अनसन बस्नु भएको छ ।

उहाँको जुम्लाको चन्दननाथ ९ ६ रानिचौरमा रहेको वाविरा मन्दिरमा १९ औ सत्याग्रह जुम्लामा सुरु भएको हो । नेपालीहरुको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पचुहको सुनिश्चितता र वली सरकारको लुटतन्त्र तानाशाही तन्त्र विरुद्ध जुम्लामा १९ औ सत्याग्रह सुरु गरेको डा.गोविन्द केसीले वताउनुभयो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एम।वि।वि।एस लगायतका कार्यक्रम संचालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल पदान गर्नुपर्ने । गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठन पाठन सुरु गरिनुपर्ने । प्रदेश नं। २ र गण्डकी प्रदश तथा डोटी ,डेडेलधुरा, उदयपुर र इलाम, पाचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिाय अघि बढाइयोस भन्ने मागहरु रहेका छन् ।

आफु संग २०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संसोधन गरिनुपर्ने लगायतका मागहरु राखेर डा।केसीले अनसन सुरु गनुृ भएको छ । उहाँले १६ औ सत्याग्रह पनि जुम्लामा गर्नु भएको थियो । पहिलाको सत्याग्रहका वेला गरिएका सम्झौताहरु अहिले सम्म पनि सरकारले कायान्वयन नगरेकाले आफु अनसन वस्न वाध्य भएको वताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,