Connect with us
Kapilvast Forest

काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना पुष्टि

२०७७, २९ भाद्र सोमबारमा प्रकाशित

kathmandu corona

काठमाडौं – काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५१२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

आज थपिएका नयाँ संक्रमित काठमाडौंका ४४० जना, ललितपुरका २९ जना र भक्तपुरका ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ रहेको छ । संक्रमित मध्ये ३९ हजार ५७६ जना निको भएर घर फर्किसकेका छन् ।
पछिल्लो २४ घण्टामा ८७९ जना कोरोनामुक्त भएका छन् भने १५ जनाको मृत्यु भएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,