Connect with us
Kapilvast Forest

कपिलवस्तु नगरपालिकाद्धारा शोक प्रस्तावत पारित

२०७७, २९ भाद्र सोमबारमा प्रकाशित

कपिलवस्तु-

२९ भदौ समाजसेबी कपिलवस्तु नगरपालिका सहयोगी तथा नगरपालिका बार्ड सदस्य सबिता घिमिरेका श्रीमान सोमप्रसाद पौडेको निधनमा १३ दिनको पुन्य तिथीमा नगरपालिका बार्ड बैठकले शोक प्रस्तावत पारित गरेको छ । २४ दिन काठमाण्डौको ग्रान्डी अस्पतालमा उपचारकोक्रममा ५३ बर्षे सोमप्रसाद पौडेकाको निधन भएको थियो े।

कपिलवस्तु नगरपालिका– ५ सागरटोल निवासी नगरपालिकाको विकास निर्माण, सामाजिक काममा नगरपालिकाालई धेरै सहयोग गरेको मेयर किरण सिंहले बताए । ‘ पौडेल नगरपालिकाको हरेक काममा सहयोग गर्थे , समाजसेबी र मिलनसार थिए ’ मेयर सिंले भने ‘ पौडेलको निधनले हामी स्पब्ध भएका छौ ’ ।

बोडै बठकले मृतक आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना सहीतको शोक प्रस्ता पारित गरेको छ । पौडेल नेपाली कांग्रेस कपिलवस्तु नगरपालिकाको नगर उप सभापति समेत थिए । पौडेलको उपचारमा ४० लाख बढी खर्च भएको परिवार श्रोतले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,