Connect with us
Kapilvast Forest

पोर्चुगलको जंगलमा भीषण आगलागी

२०७७, ३० भाद्र मंगलवारमा प्रकाशित

aagolagi

एजेन्सी -मध्य पोर्चुगलको जंगलमा सोमबारदेखि भीषण आगलागी सुरु भएको छ।आगो निभाउन झण्डै एक हजार अग्निनियन्त्रक तथा १५ वटा पानी खन्याउने विमानहरू परिचालन गरिएको पोर्चुगलका अधिकारीहरूले बताएका छन्।

राजधानी लिस्बनबाट उत्तरतर्फ करिब २०० किलोमिटरको दूरीमा आगोको मुस्लो देखिएको छ।स्थानीय अग्निनियन्त्रक कमान्डर लुइस बेलो कोस्टाले जंगलको आगो झण्डै ५५ किलोभर क्षेत्रमा फैलिएको जानकारी दिए।

सुख्खा मौसम र जंगलभित्रका साना बुट्यान सुकेकाले पनि आगो नियन्त्रण बाहिर पुगेको छ।पोर्चुगलमा हरेक वर्ष ठूलो वन डढेलो लाग्ने गर्दछ।कमजोर वन व्यवस्थापन आगलागीको मुख्य कारण रहेको बताइएको छ। तीन वर्षअघिको वन डढेलोमा परेर १०६ जनाको ज्यान गएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,