Connect with us
Kapilvast Forest

चट्याङ लागेर एक जनाको मृत्यु

२०७७, ३० भाद्र मंगलवारमा प्रकाशित

 

बारा – बारामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मंगलवार बिहान जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर(१४ स्थित दुधौरा खोलामा टायर गाडामा बालुवा लोड गरिरहेका वर्ष ४२ को धर्म प्रसाद रायक चौधरीको चटयाङ लागेर ज्यान गएको हो ।

चौधरीको डुमरवानास्थित स्थानीय डुमरवाना पोली क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिनु भयो । घटनामा वर्ष २७ वर्षीय तेतर माझी समेत सामान्य घाइते हुनु भएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,