Connect with us
Kapilvast Forest

नेकपामा प्रवेशको लर्को वाणगंगामा डेढ सय बढि प्रवेश

२०७७, ३० भाद्र मंगलवारमा प्रकाशित

nekapa kapilvastu

कपिलवस्तु – कपिलवस्तुको बाणगंगा नगरपालिकाका डेढ सय बढी व्यक्ति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

वाणगंगा नगरपालिका वडा नं.२ गब्दैया कप्टैया गाउँका डेढ सय बढी व्यक्तिहरु नेकपामा प्रवेश गरेका हुन् ।विभिन्न पाटि परित्याग गरी आज वाणगंगा २ वडा कमिटीको आयोजनामा मा भएको कार्यक्रममा नव प्रवेशीलाई नेकपा केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्य विमला घिमिरे, जिल्ला अध्यक्ष झविलाल पोख्रेल, प्रदेश कमिटी सदस्य कृष्ण पौडेल,

जिल्ला नेता तथा नगरका उपमेयर चक्र अर्याल, वाणगंगा नगर कमिटी अध्यक्ष शंकर पाण्डे, सचिव टेकेन्द्र कुँवर, वडा नं। २ का वडाध्यक्ष विष्णु पौडेल लगायतले पार्टीको सदस्यता पत्र दिई पार्टीमा प्रवेश गराउनुभएको नेकपा कपिलवस्तुले जानकारी दिएको छ ।

 

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,