Connect with us
Kapilvast Forest

इस्लामिक संघ नेपालद्धारा शुद्धोधन गाँउपालिकामा राहत वितरण

२०७७, ३० भाद्र मंगलवारमा प्रकाशित

कपिलवस्तु- 
इस्लामिक संघ नेपालले कपिलवस्तुको शुद्धोधन गाँउपालिकाको महादेव गाँउमा राहत वितरण गरेको छ । कोभिड १९ तषा कोरोना भाइरसबाट बच्नका लागि लामो समय देखी जारी लकडाउनको मारमा रहेका महादेव गाँउका नागरिकहरुलाई राहत वितरण गरिएको हो ।

महादेव गाँँउका ४० जना नागरिकहरुलाई शुद्धोधन गाँउपालिकाका प्रमुख निसार अहमद खाँले राहत वितरण गर्नु भएको हो । राहत वितरण गर्दे गाँउपालिका अध्यक्ष खाँले इस्लामिक संघ नेपाललाई धन्याबाद समेत दिनु भयो ।

राहत वितरण कार्यक्रममा इस्लामीक संघ नेपालका सचिव मोहम्मद अनवारुल हकले गरिब घर पहिचान गरी राहतको अवस्यकता रहेका नागरिकलाई क्षनोट गरी राहत वितरण गरीएको बताउनु भयो ।

आई एस एन का सचिव फजलुर रहमान, समाजसेवी सद्धाम हुसेन लगायतको सहभागीतामा महादेव गाँउमा राहत वितरण गरिएको हो । राहत स्वरुप दाल, चमाल, चिनी, नुन लगायतका सामाग्री वितरण गरिएको इस्लामीक संघ नेपालका सचिव मोहम्मद अनवारुल हकले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,