Connect with us
Kapilvast Forest

नभत्किएको घरको नक्कली कागज बनाएर राहत बुझ्ने ६ जना पक्राउ

२०७७, ३० भाद्र मंगलवारमा प्रकाशित

pakrauu

सन्धिखर्क – अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भत्कदै नभत्किएको घरलाई भत्किएको भनी नक्कली कागजात बनाएर राहात रकम बुझ्ने ६ जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

घर भत्किएको भनी नक्कली फोटा तथा नक्कली कागजात बनाएर राहात रकम लिने भुमिकास्थान नगरपालिका(९ ढिकुराका ६ जनालाई प्रकाउ गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेलले जानकारी दिनु भयो ।

पहिरोले घर भत्किएको भनेर भूकम्पमा भत्किएका घरका फोटा समेत राखेर नक्कली मुचुल्का तथा स्थानीय वडा कार्यालयको सिफारिस बनाएर जिल्ला प्रशासन कार्यालयबाट राहात रकम बुझेको र

स्थलगत अनुगमन गर्दा नक्कली कागजात बनाएर रकम बुझेको भेटिएपछि पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले बताएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,