Connect with us
Kapilvast Forest

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नयाँ भर्ना खोल्न स्वीकृति

२०७७, ३१ भाद्र बुधबारमा प्रकाशित

Nepal's Armed police forces

काठमाडौं- सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा नयाँ भर्ना प्रक्रिया अघि बढाउन स्वीकृत दिएको छ ।यसअघि सबै सरकारी निकायमा नयाँ भर्ना प्रक्रिया रोकिएको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षा निकायमा रिक्त पद बढ्दै गर्दा समस्या हुने भएपछि नयाँ भर्ना खोल्न स्वीकृत दिने निर्णय गरेको सरकार प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनु भयो ।

निजामतीमा आधा अवस्थामा पुगेका भर्ना प्रक्रिया समेत सुचारु हुन सकेको छैन । अर्को निर्णय नगरेसम्मका लागि नयाँ भर्ना रोक्ने निर्णय गत बैशाखमा गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,