Connect with us
Kapilvast Forest

ग्राहक बनेर मन्त्री भट्ट बजार अनुगमनमा निस्किएपछि …

२०७७, ३१ भाद्र बुधबारमा प्रकाशित

काठमाडौ-उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट ग्राहकको भेषमा बजार अनुगमनमा निस्किनु भएको छ । लकडाउन खुलेसँगै बढेको प्याजको मूल्यमा भएको वृद्धिबारे सत्य तथ्य बुझ्न मन्त्री अनुगमनमा निस्किनु भएको हो ।

बुधबार बिहानै मन्त्री भट्ट राजधानीका विभिन्न होलसेल, खुद्रा पसल तथा तरकारी बजारको अनुगमनमा निस्किनु भएको हो ।

मन्त्रालयको टोलीसहित अनुगमनमा निस्किनु भएका मन्त्री भट्टले पछिल्लो समय बजारमा विभिन्न सामग्रीको मूल्यवृद्धि भइरहेकोप्रति मन्त्रालय गम्भीर बनेको र यसको नियन्त्रण गरिने बताउँदै आउनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,